काठमाडौँ- भारत सरकारले आसामकी साहित्यकार गीता उपाध्याय र सिक्किमका लोक कलाकार तथा सांस्कृतिक प्रतिभा नरेन गुरुङलाई पद्मश्री पुरस्कार दिने निर्णय गरेको छ । उनीहरूलाई भारतका राष्ट्रपति द्रौपदी मुर्मूले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा पुरस्कार दिने कार्यक्रम रहेको छ । हरेक वर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्वलाई पद्मश्री पुरस्कार प्रदान गर्ने गरेको छ । सिक्किमेली नेपाली लोकसंगीत र नृत्य परम्पराको संरक्षण[...]
आफ्नो प्रतिक्रिया दिनुहोस्