एमाले अध्यक्ष ओली चलचित्रमा अभिनय गर्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2024
nametine ghau

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन्।

‘नमेटिने घाउ’ को आज भएको शुभमुहूर्तमा सो जानकारी दिइएको हो।ओलीलाई फिल्म नमेटिने घाउमा प्रधानमन्त्रीको भूमिकामा देख्न सकिनेछ।

रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने उक्त फिल्म एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुने बताइएको छ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५