+
Search

ताजा अपडेट +

पपुलर +

नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिनेछ

स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपाल राष्ट्रिय दैनिक
२०८३ मंसिर १, मंगलवार

ट्राफिक प्रहरीले निगरानी र कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने प्रवृत्तिमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ। यसैक्रममा नियमविपरीत साइलेन्सर तथा मोटरसाइकलका अन्य संरचनामा परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सञ्चालन गरेको विशेष अभियानका [...]

अब प्रविधिमैत्री प्रणालीमार्फत सरुवा गरिने

अर्थमन्त्री वाग्लेको निर्देशनपछि भन्सारका २७२ कर्मचारीको सरुवा रद्द

नेपाल राष्ट्रिय दैनिक
२०८३ मंसिर १, मंगलवार

सरुवा प्रक्रिया पारदर्शी नभएको भन्दै उजुरी परेपछि ६९ अधिकृत र २०३ नायबसुब्बाको सरुवा निर्णय खारेज

सरुवा प्रक्रिया पारदर्शी नभएको भन्दै उजुरी परेपछि ६९ अधिकृत र २०३ नायबसुब्बाको सरुवा निर्णय खारेज, नयाँ प्रविधिमैत्री प्रणालीमार्फत मापदण्डका आधारमा सरुवा गरिने १ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभागअन्तर्गत सरुवा गरिएका २ सय ७२ कर्मचारीको सरुवा निर्णय रद्द भएको छ। सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको [...]

ठमेलबाट ३५ वर्षीय रोहित पथरिया पक्राउ, दुईवटा मोबाइल बरामद; एनपीएलका विभिन्न खेलमा अनलाइन बेटिङ गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाबी

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ, ८ लाख ७५ हजारभन्दा बढीको कारोबार

नेपाल राष्ट्रिय दैनिक
२०८३ मंसिर १, मंगलवार

एनपीएलमा अनलाइन सट्टेबाजी

नेपाल राष्ट्रिय दैनिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान राज्यस्थित श्रीगंगानगर निवासी ३५ वर्षीय रोहित पथरियालाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पथरिया काठमाडौं महानगरपालिका–१७ स्थित ठमेलमा बस्दै आएका [...]

गाउँमै १० हजार क्विन्टल धान खरिद गर्दै साकार कृषि सहकारी

गाउँमै १० हजार क्विन्टल धान खरिद गर्दै साकार कृषि सहकारी

नेपाल राष्ट्रिय दैनिक
२०८३ कार्तिक २८, शनिबार
बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री गर्न सहज भएको छ । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले किसानले उत्पादन गरेका विभिन्न [...]

प्राविधिक समस्या समाधान भएपछि उडान पुनः सञ्चालन, विमानस्थलमा रोकिएका यात्रुको चाप व्यवस्थापन गर्न कठिन

अमेरिकाभर हवाई उडान प्रतिबन्ध फुकुवा, हजारौँ यात्रु अझै अलपत्र

नेपाल राष्ट्रिय दैनिक
२०८३ कार्तिक २८, शनिबार

साइबर आक्रमण भएको प्रमाण छैन : होमल्यान्ड सेक्युरिटी मन्त्री

वासिङ्टन । प्राविधिक गडबडीका कारण अमेरिकाभर लगाइएको राष्ट्रव्यापी हवाई उडान प्रतिबन्ध (ग्राउन्ड स्टप) फुकुवा गरिएको छ। अमेरिकी यातायात मन्त्री शन डफीले हवाई यातायात प्रणालीमा आएको प्राविधिक अवरोध हटेसँगै देशभरका विमानहरूलाई पुनः उडान सञ्चालन गर्न अनुमति दिइएको जानकारी दिएका छन्। राष्ट्रव्यापी रूपमा उडान रोकिएपछि अमेरिकाका विभिन्न विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका [...]
स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने प्रवृत्तिमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ।...

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत

एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा, ५४ सांसदको समर्थन आवश्यक नेपाल राष्ट्रिय दैनिक धनुषा । मधेस...

ठमेल पर्यटन विकास परिषद्को प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्को प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

काठमाडौँ– ठमेल पर्यटन विकास परिषद्ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १६ लाख...