देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • February 10, 2022
parchanda nepal deuba2020 10 23 06 47 13

सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको जानकारी दिनुभयो ।

Share :
mahabir pun

शिक्षकको तलबमा ढिलाइ भए कारबाही गर्ने मन्त्री पुनको चेतावनी

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई समयमा तलब उपलब्ध गराउन चेतावनी दिएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत दुईवटा सूचनापत्र जारी गर्दै तलब रोक्ने प्रधानाध्यापक र स्थानीय तहलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन्। पहिलो सूचनामा मन्त्री पुनले विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै तलब निकासा भइसकेको हुँदा शिक्षकलाई कुनै बहानामा तलब नदिने कार्य सह्य नहुने बताएका छन्। उनले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५