सुन तस्करीमा संलग्न भएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2023
gold 1

Gold bars, illustration.

काठमाडौँ -सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चिनियाँ नागरिकहरु ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा रहेको बताइएको छ ।पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप समेत गरिएको छ ।

श्रावण २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेक सूमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा उनीहरुलाई पक्राउ गरिएको हो ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५