संसदको गतिरोध अन्त्य गर्न गठबन्धनका शिर्ष नेता छलफलमा

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शिर्ष नेताबीच भएको छलफलले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग संवाद गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूको सहभागीता रहेको … Continue reading संसदको गतिरोध अन्त्य गर्न गठबन्धनका शिर्ष नेता छलफलमा