संसद घेराउ गर्न गएका मिटरब्याज पीडितहरू पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • July 20, 2023
meterbyaj

श्रवण ४, काठमाडौँ- निषेधित क्षेत्र तोडेर संसद घेराउ गर्न नयाँ बानेश्वर पुगेका मिटरव्याजी पीडितहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै आन्दोलनमा उत्रिएका पीडितहरूले केहीदिन यता काठमाडौँ केन्द्रित आन्दोलन र प्रदर्शन जारी राखेका छन्। सोहि क्रममा प्रहरीले आज १० जनाभन्दा बढी प्रदर्शनकारीहरुलाई लाई नियन्त्रणमा लिएको हो।

पिडितहरुले हालको विधेयक राजनीतिक दलहरुको सेटिंगमा साहु महाजनलाई नै सजिलो हुनेगरी तयार पारिएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

तस्बिर : अभिषेक महर्जन

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५