गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरु सडकमा
श्रावण २ , काठमाडौं – सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाउँदै मिटरब्याज पीडितहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकले मिटरब्याज पीडितको समस्या समाधान नहुने र विधेयक पीडितको पक्षमा नभएको भन्दै पिडितहरुले प्रदर्शन गरेका हुन् ।काठमाडौंको शान्तिवाटिकादेखि सुरु भएको प्रदर्शन संसद भवन अगाडी पुगेर … Continue reading गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरु सडकमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed