रुसले ग्यास आपूर्ति घटाएपछि युरोपमा ग्यासको मूल्य अहिलेसम्मकै उच्च

  • नेपाल राष्ट्रिय दैनिक
  • July 27, 2022
nord stream russian gas

रुसले जर्मनी र अन्य मध्य युरोपेली देशहरूमा ग्यास आपूर्तिमा कटौती गरेपछि ग्यासको मूल्य वृद्धि भएको छ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली ग्यासको मूल्य २% ले बढेको र यो अहिलेसम्मकै सबैभन्दा उच्च भएको बताइएको छ।
आलोचकहरूले रूसी सरकारले ग्यासलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।त्यसैगरी युक्रेनले पनि मानिसहरुमा आतंक फैलाउन मस्कोले ग्यास आपूर्तिमा कटौती गरेको आरोप लगाएको छ।

यता रुसी उर्जा फर्म ग्याजप्रोमले भने टर्बाइनमा मर्मत सम्भार कार्य गर्नुपर्ने भएकोले ग्यास आपूर्ति कम गरिएको बताएको छ।

Share :
usaid

अदालतद्वारा ‘युएसएआईडी’का कर्मचारीहरूलाई बिदामा राख्ने ट्रम्पको योजना खारेज

अन्तिम समयमा आएको अदालती आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएआईडी २,२०० कामदारहरूलाई तलबी बिदामा राख्नबाट अस्थायी रूपमा रोक लगाएका। न्यायाधीश कार्ल निकोल्सले एजेन्सीलाई बचाउन खोज्ने दुई युनियनहरूले दायर गरेको अन्तिम मिनेटको मुद्दाको जवाफमा अन्तरिम आदेश जारी गर्दै ट्रम्पको योजना खारेज गरिदिएका छन्। उक्त अन्तरिम आदेश एक हप्ताको लागि, फेब्रुअरी १४ मध्यरातसम्म लागू रहनेछ। ट्रम्पले विदेशी सहायता एजेन्सी,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५