प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी

  • नेपाल राष्ट्रिय दैनिक
  • August 19, 2023
bishwambar shrestha

काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेको छ ।
संसद सचिवालयले श्रेष्ठविरुद्ध दुई वटा उजुरी इमेलबाट आएको र एउटा उजुरी एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर दिएका बताएको छ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ विरुद्ध परेको उजुरीको विषयमा आइतबार संसदीय समितिमा सुनुवाई हुने बताइएको छ।

संवैधानिक परिषदले श्रावण १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो भने श्रावण २३ गते बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५