प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी

  • नेपाल राष्ट्रिय दैनिक
  • २ भाद्र २०८०, शनिबार ०६:००
bishwambar shrestha

काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेको छ ।
संसद सचिवालयले श्रेष्ठविरुद्ध दुई वटा उजुरी इमेलबाट आएको र एउटा उजुरी एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर दिएका बताएको छ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ विरुद्ध परेको उजुरीको विषयमा आइतबार संसदीय समितिमा सुनुवाई हुने बताइएको छ।

संवैधानिक परिषदले श्रावण १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो भने श्रावण २३ गते बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो।

Share :
nepali congress baithak mahasamiti

कांग्रेसको महासमिति बैठक ६ वटा भातृ संगठद्वारा बहिस्कार

ललितपुर - नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन भएकै दिन काँग्रेसको ६ वटा भातृ संगठनले महासमिति बैठक बहिस्कार गरेका छन्। नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, नेपाल प्रेस युनियन र प्रजातन्त्रवादी संगठनले संयुक्त रुपमा सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएर महासमिति बैठक बहिष्कारको घोषणा गरेका हुन्। विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षहरूलाई आमन्त्रित महासमिति सदस्य[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५