नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सातजना पक्राउ
काठमाडौँ- नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले उनीहरुलाई पक्राउ गएिको सीआईबीले जनाएको छ। पक्राउ परेका सातजनालाई सीआईबीले शुक्रबार राति सार्वजनिक … Continue reading नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सातजना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed