नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • May 1, 2022
nepal police

नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त हुनुभएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेको हो।वरियताक्रममा विश्वराज पोखरेल अगाडी भएको भएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसले विकल्पका रुपमा सिंहलाई अघि सारेको थियो ।

गृहमन्त्रीले रोलक्रमका आधारमा पोख्रेललाई नै नियुक्ति गर्ने भनेर परामर्श गरिरहेको भएपनि अन्त्यमा आएर धिरजप्रताप सिंह प्रहरी प्रमुखमा नियुक्त भएका हुन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५