२४ घण्टामा नेपालमा थपिए २१३ कोरोना संक्रमित, २८३ जना संक्रमणमुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • December 26, 2021
aside post

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८० परीक्षणमा आईतवार २१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि पछील्लो २४ घण्टामा २८३ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टाको अवधिमा कोभिडबाट २ जनाको ज्यान गएको छ । सक्रिय संक्रमित संख्या ४ हजार ९०६ जना छन् भने २४ घण्टामा ७६ हजार ३३० जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

Share :
food

दशैँमा मासु सेवन : परम्परा, स्वास्थ्य र सन्तुलन

काठमाडौं - दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड हो। यसलाई परिवार, उत्सव र मिलनको पर्वका रूपमा मनाइन्छ। चाड आउनासाथ बजारमा चहलपहल बढ्छ, मानिसहरू नयाँ कपडा किन्ने, घर सरसफाइ गर्ने मात्र होइन, खानपानको तयारीमा पनि रमाउने गर्छन्। दशैँमा विभिन्न परिकारहरू पाक्दै गर्दा सबैभन्दा धेरै खाइनेमा मासु पर्ने गर्छ ।खसी- बोकाको मासु, कुखुराको मासु, भेडा वा च्याङ्ग्राको मासु र कहिलेकाहीँ माछासमेत यसमा पर्छ[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५