लेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
Deuba

k|wfgdGqL b]pjf – ;Daf]wg sf7df8f}F, % dªl;/ . k|wfgdGqL z]/axfb'/ b]pjf, ;'g;/Lsf] b]jfguGh ufpFkflnsf sfof{no ejg cfOtaf/ pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub{} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताउनुभएको हो ।

सुन्दरहरैँचा–८, सलकपुरमा आज प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अपराधमा संलग्नले उन्मुक्ति नपाउने उहाँले दाबी गर्नुभयो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५