मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताउनुभएको हो ।
सुन्दरहरैँचा–८, सलकपुरमा आज प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अपराधमा संलग्नले उन्मुक्ति नपाउने उहाँले दाबी गर्नुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्