काठमाडौं – नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।
बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ .

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार विदेशमा रहने नेपालीले निम्न समय अनुसार दशैँको टिका ग्रहण गर्न सक्नेछन।

Share :
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्