कांग्रेस संसदीय दलको बैठक आज बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2025
congress

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो ।यसअघिको बैठकमा पनि पार्टी केन्द्रिय कमिटीले सांसदहरुलाई अध्यादेशको विषयमा एक भएर बोल्न आग्रह गरेको थियो। यधपी, अध्यादेशको विषयमा भने सांसदहरु विभाजित देखिएका छन्।

सरकारले ल्याएको अध्यादेश र अन्य विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, ८४ को निर्वाचन अगाडी पार्टीको महाधिवेशन गर्ने विषयमा पार्टीका सांसदहरुबीच अन्यौलता बढिरहेका बेला त्यस विषयमा पनि छलफल हुने बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५