अध्यादेशबारे छलफल गर्न सभामुख र प्रमुख सचेतकको बैठक

  • नेपाल राष्ट्रिय दैनिक
  • February 5, 2025
sabhamukh devraj ghimire mukhya sachetak meeting

काठमाडौं – अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध चलिरहेका बेला बिहीबार हिउँदे अधिवेशनको दोस्रो संसद बैठक बस्दैछ। त्यसैले विवादित विषयहरुमा छलफल गर्नका लागि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको हो ।

बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५