रुससँग पराजित भएमा युक्रेन विश्व मानचित्रबाट हराउनेछ: जोस म्यानुअल अल्बारेस

  • नेपाल राष्ट्रिय दैनिक
  • February 4, 2025
spanish foreign minister Jose Manuel Albares

स्पेनी विदेशमन्त्री जोस म्यानुअल अल्बारेसले रुससँगको द्वन्द्वमा पराजित भएमा युक्रेन विश्वमानचित्रबाट हराउने बताएका छन्।

युरोपा प्रेस एजेन्सीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “युक्रेन बिना युक्रेनको बारेमा केहि पनि निर्णय गर्न सकिँदैन र युरोपेलीहरू बिना युरोपेली सुरक्षाको बारेमा केहि पनि निर्णय गर्न सकिँदैन”। “त्यसैले यो युद्दमा पराजित भएमा युक्रेन हराउनेछ,” उनले भने।

“यदि रुसले यो युद्ध हारेमा, त्यो रुसको हार हुनेछ , तर यदि युक्रेनले यो युद्ध हारेमा, युक्रेन हराउनेछ,” उनले भने।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५