जसपा नेपालको संसदीय दलको बैठक बस्दै:अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • २२ माघ २०८१, मंगलवार ०७:००
jasapa nepal 1

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज सिंहदरबारमा बस्दैछ। आजको संसदीय दलको बैठकमा जसपा नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्ने बताइएको छ।

सरकारले ल्याएको अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर अध्ययन गर्नका लागि जनता समाजवादी पार्टी, नेपालले सांसद राजकिशोर यादवको संयोजकत्वमा गठन गरेको अध्यादेश अध्ययन कार्यदलले आजको बैठकमा अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर आफ्नो रायसहितको प्रतिवेदन पेश गर्ने बताइएको छ।

जसपा, नेपालले समर्थन गर्दा मात्रै राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत हुनसक्ने सम्भावना रहेपछी उपेन्द्र यादवलाई प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले लगातार फोन गरेर अध्यादेशमा समर्थन जनाउन आग्रह गरेको समेत बुझिएको छ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५