अध्यादेशका कार्यसम्पादन नियमावली मन्त्रिपरिषदबाट पारित

  • नेपाल राष्ट्रिय दैनिक
  • February 4, 2025
oli cabinet mantriparshad

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले, अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।

१८ गते बसेको हिउँदे अधिवेशनको पहिलो दिन सरकारले कानुनमा संसोधन गर्ने गरि विभिन्न विधेयक र अध्यादेश संसदमा पेश गरेको थियो। सोहि कानुन र अध्यादेशलाई कार्यान्वयनका लागि सरकारले तयार गरेको कार्यसम्पादन नियमावली मन्त्रिपरिषद बैठकले पारित गरेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५