काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको दुई वर्षको सम्झौता सकिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले उनको बिदाइ गरेको छ।क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले गरेको प्रदर्शनको प्रशंसा गर्दै उनको विदाई गरेको छ।
क्यानले प्रशिक्षक देशाईको दुई वर्षे कार्यकाल समाप्त भएको र उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको समेत बताएको छ ।उनीसँग सन् २०२३ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा दुई वर्षको लागि सम्झौता गरिएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्