पाथीभारा केबुलकार निर्माण विवाद समाधान गर्न गृहमन्त्री लेखकलाई काँग्रेस सांसदहरूको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • January 31, 2025
karya sampadan congress meeting

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको आजको बैठकमा काँग्रेस सांसदहरुले आफ्नो जिल्लामा चलिरहेको केबुलकार निर्माण विवाद समाधान गर्न गृहमन्त्री लेखकलाई आग्रह गरेका छन्।

सांसदहरुको मागप्रति जवाफ दिंदै गृहमन्त्री लेखकले वार्ता समिति बनाएर उक्त समस्या समाधान गर्न आफुले निर्देशन दिइसकेको र चांडै नै समस्याको समाधान हुने बताएका छन्।

काँग्रेस केन्द्रिय समितिको आजको बैठकमा नेताहरुले आजबाट सुरुहुने हिउँदे अधिवेशन र अध्यादेशको विषयमा छलफल गरेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५