देशमा केही भएन भनेर निराशा व्यक्त नगरौं : राष्ट्रपति पौडेल

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2025
Ramchandra Poudel

????????????????????????????????????

दमौली – तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशमा केही भएन भनेर निराशा व्यक्त गर्ने समय नभएको र सबै मिलेर नेपाल बनाउने बेला आएको बताएका छन्।

उनले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको भन्दै नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहनाका साथ राज्यले काम गरिरहेको समेत बताएका छन्।

राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने आश्वाशन पनि दिएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५