लुकाशेन्को सातौं कार्यकालका लागि पुन: निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
lukashanko belarusian president

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष इगोर कार्पेन्कोले पत्रकार सम्मेलनगर्दै वर्तमान बेलारूसी नेता अलेक्ज्याण्डर लुकाशेन्कोले ८६.८२% मतका साथ राष्ट्रपति चुनाव जितेको बताएका छन्।

२०२० को राष्ट्रपति चुनावमा लुकाशेन्कोले ८०.१०% मत प्राप्त गरेका लुकाशेन्कोले यसपटक ८६.८२% मतका साथ राष्ट्रपति चुनाव जितेका हुन्।

उनका प्रतिस्पर्धी लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ओलेग गायदुकेभिचले २.०२% मत प्राप्त गरे भने अन्ना कानोपट्स्कायाले १.८६% , बेलारूसी कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव सर्गेई सिरान्कोभलाई ३.२१% मत प्राप्त गरे भने रिपब्लिकन पार्टी अफ लेबर एण्ड जस्टिसका अध्यक्ष अलेक्ज्याण्डर खिजन्याकले १.७४% मत प्राप्त गरेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५