राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक : प्रदीप ज्ञवाली

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ पुष २०८१, मंगलवार १५:२६
Pradip gyawali

काठमाडौं : काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनमा पात्र, संस्था र प्रवृत्तिहरूका कारणले पनि समस्या आएको हुनसक्ने भन्दै मुलुकमा देखिएका सबै समस्याको समाधान संविधान संशोधनमा खोज्न नहुने बताएका छन्।

उनले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरूको पहिचान गरेर मात्रै अघि बढ्न उचित हुने उल्लेख गरेका छन् । ज्ञवालीले संविधान संशोधनमार्फत सबै समस्याको हल गर्ने र हल हुन नसके संविधान नै बदल्ने सोचलाई त्याग्नुपर्ने भन्दै राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५