अदालतद्वारा दक्षिण कोरियाली राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ पुष २०८१, बुधबार ०५:००
south korean presiden yoon

महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई अदालतले हिरासतमा राख्ने अनुमति सहित पक्राउ पुर्जी जारी गरेको छ।

डिसेम्बर १४ मा संसदबाट महाभियोग लगाइएका राष्ट्रपतिका सम्बन्धमा अनुसन्धान चलिरहेकै बेला स्पष्टिकरणको लागि लगातार तेस्रो पटक पनि उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

दक्षिण कोरियाली कानूनले वर्तमान राष्ट्रपतिलाई देशद्रोह वा विद्रोहको मुद्दा चलाउन सक्ने आंकलन गरिएको छ ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५