काठमाडौँ -नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
याे मन्त्रिपरिषद्को नियमित बैठक हाे। हरेक साताकाे साेमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकाे छ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्