काठमाडौं – चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।
एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो ।
कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।
१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाएको थियो ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्