रूसी क्यान्सर खोप नि: शुल्क वितरण गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • ३० मंसिर २०८१, आईतवार ०९:३३
cancer vaccine

रसियाले क्यान्सर विरुद्धको आफ्नै एम आर एन ए खोप विकास गरेको छ। “उक्त खोप बिरामीहरूलाई नि:शुल्क वितरण गरिनेछ”, रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनले बताएका छन्।

धेरै अनुसन्धान केन्द्रहरूसँगको सहकार्यमा खोप विकास गरिएको हो। यसलाई २०२५ को प्रारम्भमा सामान्य सर्कुलेशनमा लन्च गर्ने योजना रहेको बताइएको छ। ।

इपिडिमियोलोजी र माइक्रोबायोलोजीका लागि गमालेया नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्ज्याण्डर गिन्ट्सबर्गले, खोपको पूर्व-क्लिनिकल परीक्षणहरूले ट्यूमरको विकास र सम्भावित मेटास्टेसेसलाई कम गर्ने बताएका छन् ।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५