विधुत आपूर्ति बन्द हुँदा डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार पुन: सञ्चालनमा

  • नेपाल राष्ट्रिय दैनिक
  • २ श्रावण २०८१, बुधबार १६:२२
chandrahiri cable car

काठमाडौं – विधुत आपूर्ति बन्द हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।

बुधबार दिउँसो साढे १ बजे विधुत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।

बुधबार दिउँसो करिब १ः३० बजे बिजुली काटिएर केबलकार बन्द भएपछि चन्द्रागिरि केबलकारमा फसेका यात्रुलाई प्रहरीले भर्याङ्ग र डोरीको सहायताले उद्दार गरेको थियो।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५