कांग्रेस नेता आलमको मुद्दामा साक्षी झिकाउन अदालतको आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • February 12, 2024
Mohammad Aftab Alam Rautahat bomb blast 20191021075140

रौतहट — जिल्ला अदालत रौतटले रौतहटको राजपुर गाउँमा भएको बम बिस्फोटको घटनाको आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध दायर मुद्दाका साक्षी झिकाउने आदेश गरेको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको १६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइमा अझै बकपत्रका लागि साक्षीहरु उपस्थिति नभएकाले फरेन्सिक जाँच प्रतिवेदन सहित साक्षी झिकाउन आदेश भएको हो । ‘धेरै प्रहरी नै बकपत्रका लागि आएका छैनन्।

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दामा अदालतले आलम लगायतका ११ जनाविरुद्ध अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५