कोशी प्रदेशको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ माघ २०८०, मंगलवार ०६:०२
sarwochha

काठमाडौं- कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई विभिन्न सुविधा उपलब्ध गराउन जारी गरिएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दङ्गालले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरुले संविधान विरोधी अध्यादेश खारेज गर्न माग गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाका पदाधिकारीलाई सवारी साधनलगायत सुविधा दिन माघ १० गते अध्यादेश जारी गरेका थिए ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५