अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा आफ्नो संग्लाग्नता नरहेको इरानको भनाई

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2024
iranian foreign minister naseer

इरानले जोर्डनस्थित अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा आफ्नु कुनै संलग्नता नभएको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले जोर्डनमा रहेको अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नभएको स्पष्ट पारेका छन्।

जोर्डनस्थित अमेरिकी सैन्य बेसमा भएको ड्रोन आक्रमणमा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

इस्लामवादी शिया मिलिशियाहरूको छाता समूह इस्लामिक कट्टरपन्थी सशस्त्र समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।उक्त समुहले आक्रमणको लागी इरानको आदेश नलिने भन्दै, उक्त आक्रमणमा इरानी विदेश मन्त्रालयले आक्रमणसंग इरानको कुनै सम्बन्ध र सरोकार नभएको उल्लेख गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५