आइसिसी यु–१९ विश्वकप अन्तर्गत नेपाल र पाकिस्तान खेल्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • January 24, 2024
pakistan and nepali cricket

काठमाडौं – आइसिसी यु–१९ विश्वकपमा नेपाली यू–१९ क्रिकेट टोली आज पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा हुन लागेको उक्त खेल नेपाली समयअनुसार दिउँसो १ : ४५ बजे पाकिस्तानसँग सुरु हुनेछ।

यस अघिको पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने आजको दोश्रो खेल पाकिस्तानसंग हुनेछ । आजको खेलमा नेपाली खेलाडीहरुको टोलीमा देव खनाल (कप्तान), आकाश चन्द, अर्जुन कुमाल, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, दीपक बोहोरा, दीपक बोहोरा, सुवास भण्डारी, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश त्रिपाठी रहेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५