मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी: सरकारलाई दिएको समर्थन फिर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • January 23, 2024
janamat party

जनकपुर — मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएको छ। जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई समेत सरकारबाट फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश प्रदेश सरकारबाट बाहिरिएको पत्र बुझाएको बताएका छन् । जनमत पार्टीले शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहलाई समेत सरकारबाट फिर्ता बोलाएको छ। । जसपा संगको आन्तरिक मतभेदका कारण जनमत पार्टी सरकारबाट बाहिरिएको बुझिएको छ।

janamat party samarthan firta
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५