दशैँ अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ समय ११ देखि ३ बजेसम्म

  • नेपाल राष्ट्रिय दैनिक
  • २८ आश्विन २०८०, आईतवार १२:००
sarwochha

काठमाडौँ — सर्वोच्च अदातलले दशैंको समयमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइको लागि प्रत्येक दिन बिहान ११ देखि ३ बज‍ेसम्मको समय तोकेको छ ।

दशैंको घटनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने भएपनि अदालतले तोकिएको समय अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने सुनुवाइ हुने अदालतले जनाएको छ। सर्वोच्च अदातलले आइतबार एक सूचना प्रकाशित गर्दै बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची सार्वजनिक गरेको हो।

sarwochcha adalat
Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५