उपराष्ट्रपति यादव अस्पताल भर्ना

  • नेपाल राष्ट्रिय दैनिक
  • October 12, 2023
vice president ram sahaya prasad yadav

काठमाडौँ — डेंगी संक्रमणको कारण उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

उपचारकालागि उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

यादवको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। स्वास्थ्य जाँचका क्रममा उनलाई निगरानीका लागि अस्पताल भर्ना गर्नुपरेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५