यू-१९ एसीसी प्रिमियर कप अन्तर्गत इरान विरुद्ध नेपालको फराकिलो जित

  • नेपाल राष्ट्रिय दैनिक
  • October 12, 2023
can nepal

काठमाडौं- यू-१९ एसीसी प्रिमियर कप अन्तर्गत इरानसँग भएको खेलमा नेपाल विजयी भएको छ।

यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा २७४ रनको फराकिलो जित निकाल्दै नेपालले इरानलाई पराजित गरेको हो। उक्त खेलमा नेपालले इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो ।

टस हारेर ब्याटिङ पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५