कांग्रेस रुपान्तरण अभियानले तयार पारेको प्रतिवेदनको पूर्णपाठ

  • नेपाल राष्ट्रिय दैनिक
  • July 18, 2023
Nepali Congress

श्रावण २ , काठमाडौं – नेपाली कांग्रेस रुपान्तरण अभियानले केन्द्रीय समितिलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ।

जेठ ११ गतेदेखि ३१ गतेसम्म नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य,युवा नेता गुरू घिमिरे,रञ्जित कर्ण र भुपेन्द्रजंग शाहीलगायतका नेताहरूले सातै प्रदेशमा कांग्रेस रुपान्तरण अभियान सञ्चालन गरेका थिए।

अभियानकर्ताहरुले काँग्रेस रुपान्तरणको प्रतिवेदन ‘मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई बुझाएका छन्। पार्टी रुपान्तरणका लागि बुझाइएको सुझावसहितको २१ बुँदे प्रतिवेदन आजको केन्द्रीय समितिको बैठकमा समेत प्रस्तुत गरिने बताइएको छ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५