भ्रष्टाचारमा राजनीतिक नेतृत्वकै संलग्नता:राजनीतिक नेतृत्वबाटै भ्रष्टाचारी संरक्षित: गृहमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • July 7, 2023
narayan kaji shrestha

Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

असार २२, काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नेतृत्वबाटै भ्रष्टाचारी संरक्षित रहने गरेको र भ्रष्टाचारमा राजनीतिक नेतृत्वकै संलग्नता रहने गरेको बताएका छन्।

निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । गृहमन्त्री श्रेष्ठले सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधान गर्न आँट गरेको र सोहि अभियान अन्तर्गत गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको समेत बताएका छन्।

कसैले सही कामको लागि कुनै रकमको प्रयोग गरेपनि त्यो सही काममै प्रयोग हुन्छ भन्ने विश्वास गर्न नसकिने देशको राजनीतिक संस्कृति बनेको भन्दै, आन्तरिक सुशासनबिना समाजमा सुशासन स्थापित गर्छु भन्नु फगत कुरा मात्र रहेको बताउँदै उनले आन्तरिक सुशासनलाई पहिलो जोड दिनु पर्ने बताएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%a0%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५