कांग्रेस नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • १८ असार २०८०, सोमबार १८:४७
satta gathabandhan

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।

गठबन्धन बैठकले थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै बाँकी सिट संख्या पुराउने जिम्मा कांग्रेसलाई दिइएको जानकारी प्राप्त भएको छ । बैठकले बिभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरूको पनि टुंगो लागेको र जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको बताइएको छ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५