विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र

  • नेपाल राष्ट्रिय दैनिक
  • १४ असार २०८०, बिहीबार १३:१८
hikmat karki 1

असार १४ , विराटनगर – माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमारकार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका छन् ।

आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।

hikmat karki

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५