तरुण दलको जम्बो तदर्थ समिति

  • नेपाल राष्ट्रिय दैनिक
  • June 29, 2023
tarundal flag

पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारण लामो समयदेखि महाधिवेशन गर्न नसकेको नेपाल तरुण दलमा ४०० सदस्य सहितको जम्बो तदर्थ समिति गठन गरिएको छ ।

२०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट तदर्थ समिति सदस्यहरु मनोनयन गरेको हो ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४०० जनालाई मनोनयन गरेका हुन् ।पार्टीभित्रको गुट-उपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस निकट एक नेताले बताएका छन् ।

tarun daltarun dal 2Tarundal 3Tarundal 4Tarundal 5Tarundal 6Tarundal 7

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५