समायोजन भएका कर्मचारीको खर्च प्रदेश सरकारले व्यहोर्नुपर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • June 4, 2023
Artha

जेठ २१ , काठमाडौं – अर्थ मन्त्रालयले प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा सुविधा सम्बन्धी सबै खर्च प्रदेश सरकारले नै व्यहोर्नुपर्ने राय दिएको छ।

जेठ १२ गते अर्थ मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा सुविधा सम्बन्धी सबै खर्च प्रदेशलले नै व्यहोर्नु पर्ने जनाएका हो।
अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा
समायोजन भएर जाने कर्मचारीको सुविधाको जिम्मा प्रदेश सरकारले नै व्यहोर्नुपर्ने राय दिएको छ।

artha mantraalaya
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५