माध्यामिक तहको शिक्षक अध्यापन अनुमति पत्रका लागि आवेदन खुला

  • नेपाल राष्ट्रिय दैनिक
  • ३१ बैशाख २०८०, आईतवार ०९:२६
sikshyak sewa license

वैशाख ३१ , काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ ।

वैशाख २९ गतेको निर्णयअनुसार शिक्षक सेवा आयोगले सुचना प्रकाशित गर्दै माध्यामिक तहको अध्यापन अनुमति पत्रको आवेदन खुला गरिएको जनाएको छ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन https://license.tsc.gov.np मार्फत दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि कुनै पनि विवरण परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५