संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा प्रमुख तिन दलका शिर्ष नेताहरुबीचको आजको छलफल टुंगिएको छ।
सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकले ले बैठक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने समझदारी गरेको छ।
बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।
संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरु सहमत भएको उनले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्