नेपालको साक्षरता दर ७६.३ प्रतिशत

  • नेपाल राष्ट्रिय दैनिक
  • March 24, 2023
literacy nepal

काठमाडौं, चैत १० : राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको साक्षरता दर ६५.९ बाट बढेर ७६.३ प्रतिशत पुगेको छ ।

राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार पाँच वर्ष र सोभन्दा माथिका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

तीमध्ये पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ ।

विसं २०६८ को अघिल्लो जनगणनामा नेपालको साक्षरता दर ६५.९ प्रतिशत थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५