नेप्से ५.३२ अंकले घट्दा १ अर्ब १४ करोडको कारोबार

  • नेपाल राष्ट्रिय दैनिक
  • March 16, 2023
nepse red

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.३२ अंकले ओरालो लागेको छ। बुधबार १४.४४ अंकले घटेको नेप्से आज ५.३२ अंकले घट्दा कुल कारोबार रकम भने १,१४१,४५५,०६२.५० मा खुम्चिन पुगेको छ।

आजको अन्तिम कारोबारपछि नेप्से १९३३. ३१ विन्दुमा पुगेर रोकिएको छ। आज २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर कारोबार हुँदा युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५