काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • November 22, 2022
prakashman singh

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन् भने सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा पनि सिंहले आफ्ना निकटतम प्रतिस्पर्धी मिश्रलाई ८१८ मतले पराजित गरेका थिए । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए भने यसपटक उनि राप्रपाको उमेद्वारको रुपमा प्रतिस्पर्धामा थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५